Breaking News

Category Archives: Events

Miss Universe : Nagma Shrestha

Filmybazar,2 Nov,KTM नेपालको सर्बाधिक चर्चित ब्युटी प्याजेन्ट मिस नेपालको आयोजनागर्दै आएको संस्था द हिडेन ट्रेजरले आफ्नो २२ औ तथा मिस नेपालको २३ औ वार्षिकोत्सवको उपलक्ष्यमा घोषणा गरेको पहिलो मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठ आउदो नोभेम्बर ६ मा अमेरिका जादैछिन् । पहिलो मिस नेपाल युनिभर्स घोषित भएकी आफ्नो सम्पूर्ण तयारी पुरा गरेर उक्त प्रतियोगितामा सहभागी हुन् जान लागेको जनाएकी छिन् । ... Read More »

बलिउड स्टार सोनाक्षी र मलाईकाको अमरपन्छी प्रस्तुती (फोटो कथा)

फिल्मीबजार,१ जेठ २०७३,काठमाण्डौ । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र आईटम डान्सर मलाईका अरोराले शनिबार राजधानी स्थित टुँडीखेलमा ‘अमरपन्छी’मा आधा दर्जन भन्दा बढी चर्चित हिन्दी गीतमा प्रस्तुती दिए । उनीहरुले पहिलो पटक नेपालमा प्रस्तुती दिएका हुन् । कार्यक्रममा यि दुई स्टारले नेपालीमै सम्बोधन समेत गरेका थिए । फोटो कथामा सोनाक्षी र मलाईकाको प्रस्तुती :   Read More »

यस्तो रह्यो बक्स अफिस फिल्म फेयर अवार्ड (फोटो कथा)

फिल्मीबजार,२९ चैत्र २०७२,बैकक,थाईल्याण्ड । शुक्रबार विश्वमा नै पहिलो पटक उन्चालिस हजार फिटको उचाईमा आयोजित राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्डमा बरिष्ट कलाकार शुभद्रा अधिकारीलाई लाईफटाईम अचिभमेन्ट अवार्ड दिने घोषणा गरिएको छ ।यस्तै अर्गनाईजर अवार्ड बाट १९ बिधामा र जुरी अवार्ड बाट ३१ बिधामा अवार्ड तथा सर्टिफिकेट बितरण गरिएको थियो । जुरी अवार्डमा नोभेम्बर रेन ६ बिधा र अर्गनाईजर अवार्ड अन्तर्गत ... Read More »

भ्यालेन्टाईन बिशेषमा ‘प्रेम गीत’को पुजा र प्रदिप (फोटो फिचर)

फिल्मीबजार,२ फाल्गुण २०७२,काठमाण्डौ । पछिल्लो समय नेपालमा पनि भ्यालेन्टाईन डे अर्थात् प्रेम दिवसलाई महत्वका साथ हेर्ने गरिएको छ । माया प्रेममा डुबेका र बिबाह बन्धनमा बाधिएका मात्र नभएर मन पराउने एकले अर्कालाई प्रेम प्रस्ताब राख्ने दिनका रुपमा यस दिनलाई बिशेष मानिन्छ ।सामान्यतया प्रेम दिवसलाई सेलिब्रेटी तथा कलाकारहरुले पनि बिशेष महत्वका साथ मनाउने गरेको पनि देखिन्छ ।भने,कतिपय कलाकार र सेलिब्रेटीहरुले भने ... Read More »

तीज बिशेष |मोडल अरुणा सुबेदी (तीज फोटो ग्यालरी)

फिल्मीबजार,२९ भाद्र २०७२,काठमाण्डौ । हिन्दु नारीहरुको महान पर्ब हरितालिका (तीज)को अबसरमा यस पटक सुन्दरी मोडल अरुणा सुबेदीको तीज बिशेष फोटोलाई तीज बिशेषको रुपमा प्रस्तुत गरेको छ । ५ फिट ४ इन्च उचाई र ३६x२८x३६ को आकर्षक शारीरिक बनावटकी मोडल सुबेदीको आकर्षक तस्बिरलाई कुबेर तामाङले खिचेका हुन् । अरुणा ग्ल्यामर क्षेत्रमा स्थापित हुने सुरले यस क्षेत्रमा प्रवेश गरेकी छिन् । तीजको ... Read More »

स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको सम्झनामा (फोटो कथा)

फिल्मीबजार,२५ साउन २०७२,काठमाण्डौ । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको बार्षिक पुण्य तिथिमा आयोजित कार्यक्रममा स्वर्गीय चलचित्र निर्देशक शिब रेग्मी र अभिनेता शिब श्रेष्ठलाई सम्मान गरिनुका साथै ‘अमर नायकको सम्झना’मा नामक कृति समेत बिमोचन गरिएको छ ।राजधानीको रसियन कल्चर सेन्टरमा आयोजित स्मृति दिवसको कार्यक्रममा माननीय सुचना तथा संचारमन्त्री डा.मिनेन्द्र रिजाल,चलचित्र बिकास बोर्ड अध्यक्ष राजकुमार राई,यादब खरेल,शम्भुजित बास्कोटा लगायत विभिन्न चलचित्र सम्बद्द सस्थाका ... Read More »

युकेमा ‘रातो घर’ प्रिमियर

फिल्मीबजार,१४ साउन २०७२,काठमाण्डौ । सुरज सुब्बा नाल्बो निर्देशित तथा निकेश लिम्बु निर्मित चलचित्र ‘रातो घर’को युके स्थित प्रिन्सेस हलमा भब्य रेड कार्पेट प्रिमियर गरिएको छ । उक्त प्रिमियरमा युके बासी नेपाली र स्थानीयको समेत उपस्थित रहेको निर्माता लिम्बुले जानकारी दिए । रेड कार्पेट प्रिमियरको झलक हेरौ ।       Read More »

राष्ट्रपति निवासमा राष्ट्रिय चलचित्र पुरष्कार वितरण (फोटो कथा)

फिल्मीबजार,१२ साउन २०७२,काठमाण्डौ । चलचित्र बिकास बोर्डद्वारा राष्ट्रपति निवासमा मंगलवार ‘राष्ट्रिय चलचित्र पुरष्कार तथा दीर्घ साधना सम्मान २०७१’वितरण गरिएको छ ।सम्माननीय राष्ट्रपति डा.रामबरण यादबको प्रमुख आतिथ्यता तथा सूचनामन्त्री डा.मिनेन्द्र रिजालको उपस्थितमा पुरष्कार तथा सम्मान वितरण गरिएको हो ।कुल आठ विधामा पुरष्कार वितरण गरिएको थियो भने बरिष्ट चलचित्रकर्मी निर शाहलाई तीन लाख एकाउन्न हजार एक सय एघार रुपैया धन राशी सहितले ... Read More »

भूकम्प पिडितलाई गायक-गायिकाको साथ

फिल्मीबजार, २० बैशाख २०७२,काठमाण्डौ । पछिल्लो समय भूकम्प पिडितका लागि चलचित्रकर्मी र सेलिब्रेटी मात्र नभएका पप संगीतका गायक गायिका पनि राहत वितरणमा सकृय देखिएका छन् । यसै क्रममा सरकारको मुखमा बुझो लाग्ने गरी पप संगीतका गायक गायिकाको एक समूहले भूकम्प गएको ८ दिन बितिसक्दा पनि सरकार र मिडिया पुग्न नसकेको काठमाण्डौ देखि २५ किलोमिटरको दुरीमा रहेको काभ्रे जिल्लाको कुसादेबी गाबिसमा ... Read More »

चलचित्रकर्मी सम्मान समारोह फोटोकथा

फिल्मीबजार,२०७१ फाल्गुन १४ बिहिबार,काठमाण्डौ । संचालनको छोटो समयमै लोकप्रिय हुन सफल फिल्मीबजार डटकमले गौरबमय प्रथम बार्षिकोत्सबको अवसरमा सोमबार राजधानीको नाचघरमा एक भब्य कार्यक्रमका बीच ९ चलचित्रकर्मीलाई सम्मान गरेको हो ।माननीय सुचना तथा संचार मन्त्रि डा.मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको ‘चलचित्रकर्मी सम्मान समारोह २०७१’ मा चलचित्र ‘बदलिदो आकाश’ बाट चलचित्र उद्योगमा निर्देशकको रुपमा प्रवेश गरेका अग्रज चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मालाई लाइफ ... Read More »

Scroll To Top