Breaking News

Category Archives: Model

New Face:Pratima Rijal

Pratima Rijal 30 filmybazar

फिल्मीबजार,२४ बैशाख २०७३,काठमाण्डौ । मोडल संगै नायिका बन्ने सपना बुनेर झापा बाट राजधानी छिरेकी प्रतिमा रिजाल राम्रा म्युजिक भिडियोमा काम गर्न चाहन्छिन् । केहि समय अघि मात्रै मोड्लिङमा प्रबेश गरेको भए पनि उनले केहि म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।साथै केहि ब्युटी पेजेन्टमा सहभागी भएर टाईटल समेत जितेकी छिन् ।तर,उनले अभिनय गरेको म्युजिक भिडियो रिलिज हुन नसक्दा उनको प्रतिभाको मुल्यांकन ... Read More »

Actress:Janawi Bohara

janwi bohara 16 www.filmybazar.com

फिल्मीबजार,१० बैशाख २०७३,काठमाण्डौ । वि.स २०६० सालमा डबलीमा अभिनय सम्बन्धी तालिम लिएर औपचारिक रुपमा कलाकारितामा पाईला टेकेकी नायिका जान्बी बोहरा पछिल्लो समय कलाकारितामा सक्रिय हुन थालेकी छिन् ।स्कुले जीवन देखी नै गीतसंगीत र नाटक मन्चनमा निकै रुचि राख्ने जान्बीले स्कुले समयमा पनि दर्जन जति सचेतनात्मक सडक नाटक,बाल नाटक गरिन् । उनले कलेज जीवनमा पनि नाटकलाई निरन्तरता दिदै दर्जन हाराहारिमा बिभिन्न ... Read More »

भ्यालेन्टाईन बिशेषमा ‘प्रेम गीत’को पुजा र प्रदिप (फोटो फिचर)

valentines pradip n pooja filmybazar 111

फिल्मीबजार,२ फाल्गुण २०७२,काठमाण्डौ । पछिल्लो समय नेपालमा पनि भ्यालेन्टाईन डे अर्थात् प्रेम दिवसलाई महत्वका साथ हेर्ने गरिएको छ । माया प्रेममा डुबेका र बिबाह बन्धनमा बाधिएका मात्र नभएर मन पराउने एकले अर्कालाई प्रेम प्रस्ताब राख्ने दिनका रुपमा यस दिनलाई बिशेष मानिन्छ ।सामान्यतया प्रेम दिवसलाई सेलिब्रेटी तथा कलाकारहरुले पनि बिशेष महत्वका साथ मनाउने गरेको पनि देखिन्छ ।भने,कतिपय कलाकार र सेलिब्रेटीहरुले भने ... Read More »

Actress: Mahima Silwal

Mahima Silwal filmybazar12

फिल्मीबजार,१७ माघ २०७२,काठमाण्डौ । Subscribe us on YouTube:- Click Here to Watch Entertaining Videos फोटोसुट र फिल्मका दृष्यमा समेत निकै खुल्ने गरेकी अभिनेत्री महिमा सिल्वाल चलचित्र ‘कारबाही’बाट रजतपटमा डेब्यु गरेकी हुन् । उनले अहिले सम्म डेढ दर्जन भन्दा बढी सिनेमामा अभिनय गरे पनि प्रदर्शनका हिसाबले जम्मा चार फिल्म मात्र सिनेमा घरमा आए ।चितवनकी महिमाले यो अबधिमा आधा दर्जन जति म्युजिक ... Read More »

तीज बिशेष |मोडल अरुणा सुबेदी (तीज फोटो ग्यालरी)

Aruna Subedi Teej Special Filmybazar16

फिल्मीबजार,२९ भाद्र २०७२,काठमाण्डौ । हिन्दु नारीहरुको महान पर्ब हरितालिका (तीज)को अबसरमा यस पटक सुन्दरी मोडल अरुणा सुबेदीको तीज बिशेष फोटोलाई तीज बिशेषको रुपमा प्रस्तुत गरेको छ । ५ फिट ४ इन्च उचाई र ३६x२८x३६ को आकर्षक शारीरिक बनावटकी मोडल सुबेदीको आकर्षक तस्बिरलाई कुबेर तामाङले खिचेका हुन् । अरुणा ग्ल्यामर क्षेत्रमा स्थापित हुने सुरले यस क्षेत्रमा प्रवेश गरेकी छिन् । तीजको ... Read More »

new face : Aruna Subedi

aruna feat image

फिल्मीबजार,२४ भाद्र २०७२,काठमाण्डौ । सुन्दर नगरी इलामलाई जन्मथलो बनाएर काठमाण्डौलाई कर्मथलो बनाएकी अरुणा सुबेदी मिलनसार स्वभावकी छिन् । ५ फिट ४ इन्च उचाई र ३६x२९x३६ को आकर्षक शारीरिक बनावटकी उनी बिद्यालय हुदै कलेज स्तरमा हुने कार्यक्रममा उद्घोषणमा अब्बल थिइन् ।भिजे,मोड्लिङ,ट्राभलिङ,र नृत्यमा रुची राख्ने उनले स्नातक तह सम्मको अध्ययन पुरा गरेकी छिन् । स्कटल्याण्ड,फ्रान्स र युके सहित आधा दर्जन युरोप देशको ... Read More »

Model:Sagun Shahi Thakuri

sagun shahi 5 www.filmybazar.com

फिल्मीबजार,२८ असार २०७२,काठमाण्डौ । चलचित्र ‘ढुवानी’ मार्फत रजतपटमा प्रवेश गरेकी मोडल सगुन शाही ठकुरी पछिल्लो समय म्युजिक भिडियोमा सकृय छिन् । छोटो समयमा नै म्युजिक भिडियोमा स्थापित मोडल सगुनले करिब दुइ सयको हाराहारीमा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् भने केहि दुइ वटा चलचित्रमा अभिनय गरेकी छिन् ।उनले ‘ढुवानी’मा सहनायिकाको रुपमा अभिनय गरे पनि चलचित्र ‘मेरो मान्छे’मा भने मुख्य नायिकाको रुपमा ... Read More »

पूर्व मिस नेपाल सृष्टि श्रेष्ठको कामुक अबतार (फोटो फिचर)

shristi shrestha bollywood filmybazar

फिल्मीबजार, ६ जेष्ठ २०७२,काठमाण्डौ । पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले बलिउड एक गीतमा अभिनय गरेकी छिन् । उनी बलिउड गीतमा कामुक रुपमा प्रस्तुत भएकी छिन् । सृष्टिले सार्बजनिक गीतमा बलिउड नायक सचिन जोशी संग अन्स्क्रीन रोमान्स गरेकी छिन् ।उनले दिएको बोल्ड सिको कारण मिस नेपालको प्रतिष्ठा माथि प्रश्न चिन्ह खडा गरेको छ । सृष्टिलाई अधिकांशले भलाद्मी र राम्रीको संज्ञा दिन्थे ... Read More »

भ्यालेन्टाइन बिशेष

vs9

फाल्गुन १ शुक्रबार,काठमाण्डौ । यो वर्षका लागि फिल्मीबजार डटकमले मोडल रन्जु सुदाम र अर्पण सागरको भ्यालेन्टाइन बिशेष तस्विरलाई सार्बजनिक गरेको छ- मोडल : रन्जु/अर्पण सागर तस्विर : राजु महर्जन मेकअप : समशेर लामा लोकेशन : युएन पार्क   Read More »

Model/Actress:Pabitra Acharya

pa

फिल्मीबजार,२०७१ असोज ७ मंगलवार,काठमाण्डौ । डान्समा औधि रुची राख्ने पवित्रा आचार्य पछिल्लो समय रजतपटमा चम्किन थालेकी छिन् । बहुमुखी प्रतिभाकी धनी पवित्रा कुशल कोरियोग्राफर देखि मोडल,निर्देशक तथा अभिनेत्री पनि हुन् । डान्स बाट नै कलाकारिताको यात्रा तय गरेकी पवित्राले म्युजिक भिडियो र टेली सिरियल हुदै ठुलो पर्दा तर्फ फड्को मारेकी छिन्,उनले म्युजिक भिडियो निर्देशनमा समेत हात हालेकी छिन् । चलचित्र ... Read More »

Scroll To Top