Breaking News

Category Archives: Film Promo

‘ए मेरो हजुर २’ को ट्रेलर सार्वजनिक (भिडियाे)

फिल्मीबजार, ६ साउन काठमाडौ, २०७४ काठमाडौको दरबारमार्गस्थित राइजिङ मलमा रहेको क्यूज हलमा एक कार्यक्रमको बिचमा ‘ए मेरो हजुर २’ को ट्रेलर सार्वजनिक गरिएको छ । २ वटा गीत सार्वजनिक भएसँगै एकाएक चर्चामा आएको यो चलचित्रको ट्रेलर धेरैका लागि प्रतिक्षामा थियो । झरना थापाद्धारा निर्देशित उक्त फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । ट्रेलरमा प्रेम, रोदन, धोका र हास्यका दृश्यहरु ... Read More »

छोटो फिल्म ‘हरियो बिल्ला’को ट्रेलर सार्वजनिक (भिडियाे)

फिल्मीबजार, २६ असार २०७४, काठमाडाै नेपाली हाँस्यव्यङ्ग्य क्षेत्रका चर्चित हास्य अभिनेता सिताराम कट्टेल र कुञ्जना घिमिरे धुर्मुस–सुन्तलीले निर्देशन गरेको छोटो फिल्म ‘हरियो बिल्ला’को ट्रेलर सार्वजनिक भएको छ। २ मिनेट २६ सेकेण्ड लामो यस ट्रेलरमा सरसफाई र पारिवारीक प्रेम कथा देखाइएको छ।   हास्यव्यङ्ग्य विधामा बनेको यस छोटो सिनेमा ग्रामिण खानेपानि तथा सरसफाई कोषका लागि शुभ मिडिया होमले निर्माण गरेको हो। ... Read More »

“सायद २” को ट्रेलर सार्वजनिक (भिडियाे)

फिल्मीबजार,१३ असार २०७४, काठमाडौ चचित्र “सायद २” को ट्रेलर सार्वजनिक भएको छ । “सायद”, “होस्टेल” र “होस्टेल रिर्टन्स” चलचित्रका निर्माता सुनील रावलको निर्माणमा “सायद २” असार ३० गतेबाट प्रदर्शनमा आउने भएको छ । चलचित्रको ट्रेलर युट्युबमा दर्शकहरुले हेरेर निकै राम्रो प्रतिक्रिया आइरहेको निर्माता सुनिल रावलले बताए । “सायद २” चलचित्रको प्रतिक्षामा धेरै दर्शकहरु रहेको उल्लेख समेत रावलले गरे । “सायद”को ... Read More »

चलचित्र रुदानेको फस्र्ट लुक सार्वजनिक

काठमाडौ/पहिलो पटक चलचित्र रुदानेको फस्र्ट लुक सार्वजनिक गरिएको छ । दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको जीवनीमा आधारित चलचित्र रुदाने विद्रोहको नेपाली नाम को फस्र्ट लुक सार्वजनिक गरिएको हाे । विष्टको १८ औं स्मृति दिवस पारेर बुधबार फस्र्ट लुक सार्वजनिक गरिएको निर्माताले बताए । चलचित्रमा उनको सिङ्गो जीवन र थाहा दर्शनका विविध पाटाहरु समेटिएका छन् । रुदानेको अमित किसोर सुवेदी र ... Read More »

Read More »

Scroll To Top