Breaking News

Category Archives: Film Song

‘छक्का पञ्जा–२’ को ‘ए दाजु नसमाउ…’ बोलको गीत सार्वजनिक

फिल्मीबजार, ६ साउन २०७४, काठमाडाै  नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा–२’ को गीत सार्वजनिक भएको छ । अल्मोडा राना उप्रेती र सुजता बर्माको स्वरमा रहेको गीत ‘ए दाजु नसमाउ…’ बोलको गीत सार्वजनिक भएको हो । प्रिन्स र अल्मोडाको संगीत रहेको गीतको शब्द प्रिन्स र दीपकराज गिरीले लेखेका हुन् । गीतमा जितु नेपाल, केदार घिमिरे, स्वरुप पुरुष ढकाल, स्वस्तिमा खड्का र वर्षा ... Read More »

‘भूइँमान्छे’ले गर्याे ‘पर्दा भो’ बोलको दोस्रो गीत सार्वजनिक

फिल्मीबजार, ४ साउन, काठमाडौं भाद्र २ गते रिलिजबाट देशभर प्रर्दशनमा आउन लागेको नेपाली फिल्म हुन ‘भूइँमान्छे’को नयाँ गीत सार्वजनिक भएको छ । ‘पर्दा भो’ बोलको गीतमा फिल्मका मुख्य तीन पात्र रमेश बुढाथोकी, सिपोरा गुरुङ र सहिन प्रजापतिको पीडालाई देखाइएको छ । गीतमा महेश पौड्यालको शब्द, जुगल डंगोलकोसंगीत र शिव परियारको स्वर रहेको छ ।फिल्म प्रर्दशनका लागि एक महिना बाँकी रहँदा ... Read More »

‘प्रेमगीत २’को ‘न त हाँस्न नै सके’ बोलको गीत सार्वजनिक

फिल्मीबजार, ३ साउन, काठमाडौं यहि साउन १३ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘प्रेमगीत २’ले आफ्नो फिल्मको ‘न त हाँस्न नै सके’ बोलको स्याड गीत सार्वजनिक गरेको छ ।भिडियोमा चलचित्रका मुख्य कलाकार प्रदिप खड्काको प्रेम पीडा देखाइएको छ । सागर संसार राइको स्वर, एलिस कार्कीको संगीत र मनिषा खड्काको शब्द रहेको यस गीतलाई दर्शकले रुचाउने विश्वास लिन सकिन्छ । आशुसेन ... Read More »

‘ग्याङ्गस्टर ब्लूज’ काे पहिलो गीत रिलिज, आशिरमान देशराज र अभिनेत्री आना शर्मालाई रोमान्टिक मुडमा प्रस्तुत

फिल्मीबजार, २ साउन २०७४, काठमाडाै भदौ २ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘ग्याङ्गस्टर ब्लूज’ टिम यतिबेला प्रचार प्रचारलाई अघि बढाउने तयारीमा छ । केहि हप्ता पहिले रिलिज फिल्मको ट्रेलरले हाईप बढाउँदै गर्दा अनि दर्शकमा फिल्मप्रतिको चासो बढ्दै गर्दा फिल्ममा समावेश पहिलो गीत रिलिज गरिएको छ । पछिल्लो समय एकपछि अर्को गर्दै हिट गीत पस्केका संगीतकार कालिप्रसाद बाँस्कोटाले गीतमा संगीत ... Read More »

‘ग्याङ्गस्टार ब्लूज’को अजम्बरी पिरती सार्वजिनक भिडियो हेर्नुहोस्

फिल्मीबजार, ३१ असार, काठमाडाैं भदौ २ गतेबाट सार्वजनिक प्रर्दशनमा आउने चलचित्र ‘ग्याङ्गस्टार ब्लूज’को अजम्बरी पिरती भन्ने बोलको गीत भर्खरै सार्वजनिक भएको छ । सुन्दा मिठो, हेर्दा पनि उत्तिकै रमाइलो छ । आँखालाई शितलता प्रदान गर्ने दृश्यांश पनि रहेको छ । आना र आशिरमानको केमेष्ट्रीले गीतमा सबैको मन लोभ्याउछ । सबिन एकतारेले सृजना गरेका यस गीतमा कालीप्रसाद बाँसकोटाको आवाज रहेको छ ... Read More »

‘टल्क्यो जवानी’बोलको गीत सार्वजनिक (भिडियाे)

फिल्मीबजार, २४ असार २०७४, काठमाडाै फिल्म ‘दुई रुपैयाँ’को अर्को गीत ‘टल्क्यो जवानी’ सार्वजनिक भएको छ। ‘कुटुमा कुटु सुपारी दाना’ बोलको भिडियो गीत सार्वजनिक भएलगत्तै हिट भएपछि फिल्म निर्माण पक्षले आईटम गीतको रुपमा ‘टल्क्यो जवानी’ बोलको भिडियो गीत सार्वजनिक गरेको हो। ‘टल्क्यो जवानी’ को भिडियोमा कलाकारहरु निश्चल बस्नेत, अशिम शाह र मिस तामाङ २०१२ सुमी मोक्तानले अभिनय गरेका छन्। गीतमा केटाको ... Read More »

चलचित्र जुन त लाग्यो तारालेको “तिम्रो आगमनले” बोलको गीत रिलिज (भिडियो)

फिल्मीबजार, १५ असार २०७४,काठमाडौ नेपाली कथानक चलचित्र जुन त लाग्यो तारालेको “तिम्रो आगमनले” बोलको गीत रिलिज भएको छ । जुनिम गहतराजको निर्देशनमा बनेको चलचित्र साउन ६ गतेबाट अल नेपाल रिलीज हुंदैछ । सुनिल मानन्धर, धन कुमारी बिक र नहकुल खड्काको निर्माणमा बनेको चलचित्रको गीतमा दिपा लामा र सोनुप पौडेलको स्वर रहेको छ भने गीतलाई अनिल शर्मा र शुशान्त गौतमले लेखेका ... Read More »

बेबी आई लभ यू’को ‘कान्छी मायालु’ गीत सार्वजनिक, हेर्नुहाेस् भिडियो सहित

नेपाली फिल्म ‘बेबी आई लभ यू’को ‘कान्छी मायालु….’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । अल्मोडा उप्रेतीको संगीतमा गायक सन्तोष खड्गी, निर्मल बिके, शोभा परियारले स्वर दिएका छन् । शब्द निर्मल, सुरज वीर, सन्तोष खड्गीको रहेको छ । Read More »

‘कुटुमा कुटु’ बोलको गीत सर्वाधिक चर्चामा

काठमाडौ/यूट्युबमा चार साताअघि सार्वजनिक भएको ‘कुटुमा कुटु’ बोलको गीत ५० लाखभन्दा बढी पटक हेरिएको छ । असिम शाह निर्देशित फिल्म ‘दुई रुपैयाँ’ मा समावेश यो गीत ५० लाखभन्दा बढी पटक हेरिएको मात्र नभएर ४० हजार बढी लाइक पनि पाएको छ । सर्वाधिक हेरिएको ‘वडा नम्बर छ’ को ‘सुर्के थैली’ ले अहिलेसम्म ३७ हजार र ‘लुट २’ को ‘ठमेल बजार’ ले ... Read More »

Ye Aakhama timi chheu Prem pariyar Nai nabhannu la 2

Read More »

Scroll To Top