Breaking News
Loading...

Term & Conditions

नेपाली चलचित्र उद्योग,बजार र चलचित्रकर्मीको वास्तविक गतिबिधि सम्प्रेषण गर्ने उद्देश्यले संचालित फिल्मीबजार डटकममा प्रकाशित समाचार तथा गसिप पूर्ण रुपमा आधिकारीक हुने जानकारी गराइन्छ । कोहि कसैको चरित्रहत्या गर्ने अभिप्रायले समाचार सम्प्रेषण गरिने छैन् तथापी कारण बश त्यस खाले समाचार प्रकाशन हुन गएमा र सम्बन्धित चलचित्रकर्मीको प्रतिकृयाको आधारमा सच्याईनेछ । यद्दपी प्रमाण सहित प्रकाशित समाचार तथा गसिपमा भने कुनै उजुरी गर्न पाइनेछैन । साथै मौखिक या लिखित समहतीको आधारमा बिज्ञापन प्रकाशन गरेको खण्डमा बिज्ञापन दाताले समयमा नै बिज्ञापनको रकम भुक्तानी गर्नु पर्नेछ । कारण बश बिज्ञापन दाताले समयमा बिज्ञापन रकम भुक्तानी नगरेको खण्डमा अनलाइनले भुक्तानी गर्न बाकी विज्ञापन दाताको नाम सार्बजनिक गर्दा र प्रहरी प्रशाशनमा भुक्तानीका लागि निबेदन दर्ता गराएको खण्डमा कुनै उजुरी गर्न पाइने छैन ।

Loading...

Comments are closed.

Scroll To Top